निजामती सेवा नियमावली, २०५० को नियम ७८ को उपनियम (१) अनुसार सबै निजामती कर्मचारीहरुले आर्थिक वर्ष समाप्त भएको ७ दिनभित्र आफूले अघिल्लो आर्थिक वर्षमा सम्पादन गरेका कामहरुको मूल्याङ्कनका लागि अनुसूची १५ को ढाँचामा कार्यसम्पादन मूल्याङ्कन फाराम भरी सुपरिवेक्षक समक्ष पेस गर्नुपर्दछ। राजपत्राङ्कित र राजपत्र अनङ्कित तथा श्रेणीविहीन कर्मचारीका लागि छुट्टाछुट्टै कार्यसम्पादन मूल्याङ्कन फारामहरु सजिलोका लागि Word तथा Pdf फर्म्याटमा राखिएकोले आवश्यकता अनुसार यहाँबाट डाउनलोड गर्नुहोस्।
राजपत्राङ्कित-अर्धवार्षिक-कासमू.pdf
राजपत्राङ्कित-वार्षिक-कासमू.pdf
राजपत्राङ्कित-वार्षिक-कासमू.docx
DOCX
राप-अनं.-कासमू.pdf
रापअनं.-कासमू.docx
DOCX
सम्पत्ति-विवरण-फाराम .pdf