गण्डकी प्रदेशको मन्त्रिपरिषद्ले प्रदेश निजाामती सेवा नियमावली,२०७९ र स्थानीय सेवा (गठन तथा सञ्चालन) नियमावली, २०८० स्वीकृत गरेपछि गण्डकी प्रदेशका प्रदेश सरकार र स्थानीय तहहरूमा सोही नियमावलीअनुसारका नयाँ अनुसूचीका फारामहरू प्रयोगमा ल्याइएका छन्। उक्त नियमावलीअनुसारका कार्य सम्पादन मूल्याङ्कन (का.स.मु.) फारामहरू यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ।
सम्पत्ति-विवरण-फाराम .pdf
स्थानीय-अधिकृत-कासमू-गण्डकी.docx
DOCX
स्थानीय-सहायक-कासमू-गण्डकी.docx
DOCX
गण्डकी प्रदेश अधिकृत अर्धवाषिक कासमू.docx
DOCX
गण्डकी प्रदेश अधिकृत कासमू.docx
DOCX
गण्डकी प्रदेश सहायक कासमू .docx
DOCX